बैरागी काइँला र निलम कार्की निहारिकालाई पद्यश्री

काठमाडौं- यस बर्षको पद्यश्री साधन सम्मानबाट साहित्यकार बैरागी काइलालाई र पद्यश्री साहित्य पुरस्कार चिरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ। शनिबार एक समारोहकाबीच खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त सम्मान साहित्यकार द्वयलाई प्रदान गर्‍यो। पुरस्कारको रासी दुई लाख रहेको छ। पुरस्कार चयनका लागि अन्तिम पाँचमा गिरब गिरीको वीरगञ्ज, रामलाल जोशीको ऐना, कुमार … Continue reading बैरागी काइँला र निलम कार्की निहारिकालाई पद्यश्री